काठमाडौ,१५ साउन । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पहिलो स्थान ल्याउन सफल नेकपा एमालेले चाँडै गठन हुन लागेको जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । एमाले स्थायी समितिको आज बसेको बैठकले १४ जिल्लाको समन्वय परिषद्को उम्मेदवार टुंगो लगाएको हो । एमालेले जिल्ला समन्वयका लागि मकवानपुरमा प्रमुख रघुनाथ खुलाल, उपप्रमुख…