काठमाडौ,१२ साउन । नेकपा एमाले का नेताशंकर पोख्रेलले मधेसका जनताहरु एमालेलाई जिताउन आतुर रहेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल प्रदेश नम्वर ५ को विस्तारित बैठकको उद्घाटन गर्दै नेता पोखरेलले यस्तो बताउनु भएको हो । उहाँले तेस्रो चरणको स्थानीय निर्वाचनका लागि एमाले तयार रहेको भन्दै मधेसी जनता पनि एमालेलाई प्रदेश नम्बर दुईबाट पनि पहिलो…