प्रतिकूल मौसमका कारण २० उडान रद्द

  रसुवा, १४ साउन । ऋषितर्पणी वा रक्षाबन्धनमा गोसाइँकुण्ड जाने तीर्थयात्री बोक्ने हेलिकप्टरहरु प्रतिकूल मौसमका कारण शुक्रबार उडान भर्न सकेनन् । एअर डाइनेस्टी, हेलि अल्टिच्युड, हेलि एभरेष्ट, श्रीएअरलाइन्ससमेत कम्पनीका करिब २० उडान रद्द भएको डाइनेस्टीका उडान प्रबन्धक बालकृष्ण पण्डितले बताउनुभयो । प्रतिउडान पाँच जनाको दरले उडान भर्ने कार्यतालिका रहे पनि विमानस्थलमा पुगेका यात्रुहरु प्रतिकूल मौसमले…