चितवन, ८ असार । चितवनको भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिक कक्षमा बुधबार घाउको ड्रेसिङ गराउँदै थिए चितवन खैैरहनी नगरपालिका वडा नं १३ धर्मपुरका ४६ वर्षीय प्रसाद महतो । पट्टी खोलेको मौकामा आफू दाइने हात नभएको अवस्थाको उनले सेल्फी खिचे । आफनो फोटो त राख्नै प¥यो नि, कोण मिलाई–मिलाई सेल्फी लिएपछि खुसीका साथ प्रसादले भने । गएको…