प्रत्येक वडा सडक सञ्जालले जोडिन्छ : नगरप्रमुख शाही

पाल्पा, ४ साउन । पाल्पाको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले तानसेनका प्रत्येक वडामा सडक सञ्जालले जोडिने बताए । चौधवटा वडामा सहजरुपमा यातायातको पहुँच विस्तार गर्ने काम यस आवमा नै हुने शाहीले बताउनुभयो । यो वर्ष सडकवर्षका रुपमा मनाउने छौँ, विकासका लागि सडक बनाउनुपर्छ, नगरभित्रका वडामा कच्ची सडक सञ्जालले जोड्नेछौँ, यो आवमा सके १०० नसके पनि…