स्याकुङ पर्व मनाइयो

मनाङ, ६ साउन । स्वास्थ्य, दीर्घायु र एकताको कामना गर्दै मनाङमा मात्र मनाइने परम्परागत स्याकुङ पर्व सम्पन्न भएको छ । मनाङबासी गाउँबाट लगभग– ४ किलोमिटरमाथि रहेको मिलारे गुफामा एकसातासम्म पूजापाठ गरी बस्ने गर्दछन् । असार मसान्तदेखि साउनको पहिलो सातासम्म मनाइने सो पर्वमा मनाङबासीले आ–आफ्ना खानेकुरा र विछ्यौना लिएर गुफाको आसपासमा पाल हालेर पूजापाठ गरी बस्छन्…