दमक, २१ असार । झापाको गौरादह नगरपालिकामा नेपाली काँग्रेस विजयी भएका छ । उक्त नगरपालिकाको प्रमुखमा रोहिकुमार शाहले १० हजार ३०८ मत प्राप्त गरी विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मदन अधिकारीले नौ हजार ८५४ मत प्राप्त गरे । यस्तै, उपप्रमुखमा एमालेकी गीता भेटवाल निर्वाचित भएकि छन । १० वटा वडा रहेको…