मोरङ २१ असार । मोरङको बेलबारी नगरपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका ज्ञानेन्द्र सुवेदीले १० हजार ७८४ मत ल्याएर प्रमुख पदमा विजयी भय । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार लिम्बूले १० हजार ५८३ मत ल्याएका थिय । उपप्रमुखमा एमालेका ढाकाकुमारी पराजुली ११ हजार ३२२ मत ल्याउँदै विजयी भइन…