देउमाई नगरपालिकामा एमाले विजयी

इलाम, १९ असार । इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेका सूर्य पोखरेल सात हजार ३४७ मत ल्याएर विजयी भएक छन । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होम दुलालले छ हजार ६४५ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकै पविमाया राई सात हजार ३८७ मत प्राप्त गरेर विजयी भएकि छन । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सूर्यमाया राईले छ…