फेरी पहिरो खस्योः नारायणगढ–मुग्लिन सडक खण्ड खुलेके केही समयपछि अवरुद्ध

चितवन,११ असार। नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकै आज अपराह्न ३ बजे तिरपुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । त्यसो त शनिबार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक आज बिहान ८ बजेदेखि सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपा थापाका अनुसार शुक्रबार बिहान पहिरो खसेर चार प्रहरीसहित भ्यान र ट्रक त्रिशूली नदीमा…