दमक ८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कारण जनताले संविधान पाएको बताउनुभएको छ । उहाँले अब त्यसको रक्षा गर्न एमाले मात्र प्रतिबद्ध भएको पनि बताउनुभयो । झापाको कमल गाउँपालिका वडा नं ५ को पाडाजुङीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो भन्नुभएको हो । ुहामीसँग क्षमता छ, योजना छ ,…