काभ्रेपलाञ्चोकमा २६ जनाको उम्मेदवारी फिर्ता

बनेपा, २२ वैशाख । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा स्वतन्त्ररुपमा उठेका र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्ला निर्वाचन कार्यालय, धुलिखेलकाअनुसार धुलिखेल नगरपालिकमा–४ जनाले, पनौती नगरपालिकामा १० जनाले, मण्डनदेउपुर नगरपालिकामा तीन जनाले, चौरीदेउराली गाउँपालिकामा नौजना गरी कुल २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । केही क्षेत्र दुर्गम भएको र सञ्चारको समस्या भएका कारण…