संगतिक क्षेत्रमा कपिलवस्तु देखि काठमाडौँ सम्म सुरुची पन्थीको यात्रा

मो. इमरान खान कपिलवास्तु १८ बैशाख । कपिलवास्तु जिल्ला को सुरुचि पन्थी, नेपाली संगतिक क्षेत्रमा केहि गर्छु र आफ्नो बेग्लै पहिचान बानाउछु भन्दै बिगत एक दशक देखि यस छेत्रमा रहेकी सुरुचि मिठो स्वोरको धनि हुन । काठमाडौं सपनाको सहर भनिन्छ यो अर्थमा कि आट गर्न सक्ने हो भने काठमाडौँमा निकै अवसरहरु पनि छन र पुरा…