लहान, २० जेठ । सिरहाको नवराजपुर गाउँपालिका– २ मा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आफ्नै घर अगाडि ढलानको लागि काटेर राखिएको रड उठाउने क्रममा करेन्ट लागेर नवराजपुर गाउँपालिका– २ निवासी ४५ वर्षीय बेचन मुखियाको मृत्यु भएको हो । बिजुलीको तारमा अचानक करेन्ट लागेर गम्भिर घाइते भएका मुखियालाई उपचारको लागि लहानतर्फ लैजाने…