काठमाडौं,९ बैशाख । मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ प्रमुख दल र मधेसी मोर्चाको बैठकमा संविधान संशोधनसहित पारित गर्ने विषयमा ३ बुँदे सहमति भएपछि मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने भएको हो । त्यसैगरी स्थानीय तहको पहिलो चरणको निर्वाचन वैशाख ३१ मै र दोश्रो चरणको निर्वाचन जेठ महिनामा…