काठमाडौं, ५ जेठ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको २ सय ८३ स्थानको निर्वाचनको परिणाम चार महानगरबाहेक अब अन्तीम अवस्थामा पुगेको छ । अहिलेसम्म २२७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमाले ३४ नगरपालिका र ६८ गाउँपालिका सहित एक सय दुई स्थानमा बिजयी…