नारायणगढ–मुग्लिन सडक भोलिदेखि दिउँसो बन्द

चितवन, ३ जेठ । निर्वाचनका कारण १० दिनका लागि दिउँसो यातायात सञ्चालन गर्न दिइएको नारायणगढ–मुग्लिन सडकमा भोलिदेखि पुनः सडक बन्द गरेर काम थालिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यातायात बन्द गरेर काम गरिने छ । निर्वाचनको लागि बिदामा गएका मजदुरहरु पनि काममा फर्किएकाले…