कपिलवस्तुमा २५५९ औ बुद्ध जयन्ती

इमरान खान कपिलवास्तु, २७ बैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ५६३ अर्थात आजभन्दा २५५९ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान…