सप्तरी बन्द फिर्ता

राजविराज (सप्तरी), २८ फागुन । आफ्ना कार्याकर्ताको हत्या भएको विरोधमा विगत पाँच दिनदेखि जारी सप्तरी बन्द मधेसी मोर्चाले आज साँझबाट फिर्ता लिएको छ । गत सोमबार नेकपा (एमाले) को मेची–महाकाली अभियान कार्यक्रमअन्तर्गत सप्तरीको राजविराज–रुपनी सडकखण्डअन्तर्गत बसबिटी गाविसस्थित गजेन्द्र नारायणसिंह औद्योगिक क्षेत्रमा मोर्चाको विरोध कार्यक्रममा प्रहरीको गोली लागेर मोर्चाका पाँच कार्यकर्ताको मृत्यु भएको थियो । प्रहरीको…