सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशः महिलाहरुको सहभागिता र नेतृत्व प्रधानमन्त्रीले भने विश्वकै लागि अनुकरणीय

काठमाण्डौ २५ ,फाल्गुन । विश्वभर प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको छ । महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका…