समतामूलक समाज निर्माणमा एमालेको जोड

अमिर रामदाम भरतपुर, २३ फागुन । नेकपा एमाले पोलिटव्यूरो सदस्य काशिनाथ अधिकारीले चुनावमा एमाले पहिलो पार्टी हुने वताए । नेपाल उत्पीडित जातिय मुक्ति समाज चितवनद्धारा आयोजित स्वागत तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पोलिटव्यूरो सदस्य अधिकारीले एमाले सबै समुदायको साझा फूलबारी रहेकोले अहिले देशभरमा एमाले प्रवेश गर्नेमा जन लहर आएको जानकारी गराए । कार्यक्रममा गत माघ…