काठमाडौं,१४ चैत्र । नयाँ शक्ति पार्टीका चार जना नेता पार्टीबाट निस्कासित भएका छन् । पार्टी हित र मूल्य मान्यता विपरित गतिविधि गरेको भन्दै नयाँ शक्तिले केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टी सदस्य समेत नरहने गरी निस्कासन गरेको हो । पार्टी हित विपरित गतिविधि गरेपछि सोधिएको स्पष्टीकरण समेत दिन…