पहिलो दिन ६५ प्रतिशतले खाए हात्तिपाइले रोगको औषधी

कपिलवस्तु, १७ चैत । जिल्लाको शिवराज नगरपालिका सबै वडाहरूमा हातीपाईले विरूद्धको औषधी खुवाउन सुरु गरिएको छ । पहिलो दिन ६५ प्रतिशतले  औषधी खाएको शिवपुर स्वास्थ्य चौकी इन्चार्ज लेखनाथ पौडेलले बताए । सन् २०२० सम्म नेपालबाट हाती पाईलो रोग समाप्त गर्न सरकारको रणनीति अनुसार चैत्र १७ गते प्रत्येक वडाको केन्द्रमा १८, १९गते घरदैलो गरि हाती पाईले…