प्रमुख श्रीमान् र उपप्रमुखमा श्रीमती

सोलुखुम्बु, १० वैशाख । नेकपा एमालेले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्र्रमुख र उपप्रमुखमा श्रीमान्÷श्रीमती परेका छन् । उक्त दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा हिजो सम्पन्न जिल्ला कमिटी बैठकले नगरपालिकाको प्रमुख र उपप्रमुखमा आकाङ्क्षी धेरै भएकाले जिल्लामा टुङ्ग्याउन नसकेपछि एमालेले प्रमुख पदमा सात र…