लाठी,भाटा र टायरको अवरोध छिचोल्दै एमालेको विशाल जुलुस सप्तरीको राजमार्ग ढाक्दै अघि बढ्यो

सप्तरी, २३ फागुन । मधेसी मोर्चाले एमाले अभियान बिथोल्न बन्द आयोजना गरे पनि बन्द लाई चिर्दै एमालेको मेची–महाकाली अभियानको विशाल जुलुश २ नम्बर प्रदेश प्रवेश गरेको छ । सप्तरीमा एमाले २ नं प्रदेशका संयोजक सत्यनारायण मण्डलको नेतृत्वमा आएको जुलुशले इनरुवाटा आएको मुल जुलुशलाई स्वागत ग¥यो । एमाले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले प्रदेश…