राजमार्गको दायाँवायाँ हाई–हाई एमालेः विर्तामोडमा जनलहर देखेर झलनाथ गर्जिए

विर्तामोड, २१ फागुन। एमालेले झापाको काकडभिट्टाबाट सुरु गरेको मेची–महाकाली अभियान विर्तामोड हुँदै दमकमा पनि सभा भएको छ । काकडभिट्टाबाट विर्तामोड जाने क्रममा पूर्वपश्चिम राजमार्गको दुवै किनारामा विशाल जनसमुहले नेता कार्यकर्ताको स्वागत अभिनन्दन गरेको थियो । काकडभिट्टादेखि विर्तामोडसम्मको राजमार्ग करिव १८ किलोमिटर क्षेत्र मानव साङ्लोले जोडिएको थियो । राजमार्गको उत्तर र दक्षिणतर्फका ग्रामीण भेगबाट सर्वसाधारण ठूलो संख्यामा…