अर्घाखाँची, १२ वैशाख । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष दुर्गा पौडलले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने बतउनुभएको छ । लामो समयसम्म निर्वाचन नहुँदा स्थानीय निकायमा भ्रष्टाचारले जरा गाडेको भन्दै निर्वाचन नगराउने षड्यन्त्रमा सरकारले दुई चरणको बहना झिकेको आरोप लगाउनुभयो । “निर्वाचन आयोगले उही दल, उही मतदाता र उही मतपत्रमै निर्वाचन गर्नुपर्ने बताएकाले…