दुषित पानीले झाडापखाला फैलियो, विद्यार्थी विद्यालय जान छाडे

कपिलवस्तु, १३ चैत । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा रहेको जागृति प्रा.विका बालबालिका झाडापखाला र ज्वारोका कारण विद्यालयमा अनुपस्थित हुन थालेका छन् । नियमित ७५ जना विद्यार्थी उपस्थित रहनेमा ४५ जना मात्रै विद्यार्थी  आइरहेका छन् । फोहोर र दुषित पानीका कारण बालबालिकाहरूमा टाईफाईड, जन्डिस जस्ता रोग देखा परेर्न थालेको छ । शिवराज नगरपालिकाको महेन्द्रराज मार्ग अन्तर्गत…