काठमाडौँ, ३ वैशाख । नेकपा एमालेले कृष्ण राईको संयोजकत्वमा २४४ सदस्यीय काठमाडौँ महानगर सङ्गठन कमिटी गठन गरेको छ । नेकपा ९एमाले०का कार्यवाहक अध्यक्ष वामदेव गौतमले यहाँ आज आयोजित एक कार्यक्रकाबीच कमिटीका संयोजक र सदस्यहरुलाई सपथ दिलाउनुभयो । सो अवसरमा कार्यवाहक अध्यक्ष गौतमले काठमाडौँ जिल्लामा पार्टीभित्र खासै विवाद नरहेको बताउँदै देशव्यापी रुपमा एमालेको शक्ति देखेर प्रतिस्पर्धी…