एमालेले सहिद गौतमको परिवारलाई चेक र ल्यापटप–घाइते टिकारामलाई ५० हजार दिइयो

काठमाण्डौ, ६ चैत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले सहिद गोविन्द गौतम परिवारलाई घरमै पुगेर पाँच लाख रुपैयाँको चेक र एक ल्यापटप हस्तान्तरण गरेका छन् । उनले गौतमका बुवा–आमा र श्रीमतीलाई भेटेरै चेक र ल्यापटप दिएका हुन् । पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा सहित सहिद परिवारलाई भेट्न पुगेका नेता रावलले गौतमको…