काठमाडौँ, १ पौष । त्रिभुवन विश्वविद्यालयका पाँच अध्ययन संस्थान र तीन संकायमा राजनीतिक भागबन्डाबाट डिन नियुक्ति गरिएको छ । त्रिविले प्रतिस्पर्धालाई आधार बनाउने भन्दै कार्यविधि बनाएर प्रक्रिया अघि बढाए पनि सत्तारूढ एमालेले दबाब बढाएपछि नियुक्तिका बेला दलीय भागबन्डा गरिएको हो । नियुक्ति प्रक्रिया पेचिलो बन्दै गएपछि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले समेत पुस ७ सम्म नियुक्ति…