विदेशी सम्बन्धनका कलेजलाई मापदण्ड पूरा गरी माघभित्र प्रतिवेदन बुझाउन मन्त्रालयको निर्देशन 

काठमाडौँ, ५ मंसिर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धनमा चलेका कलेजलाई मापदण्ड पूरा गर्न निर्देशन दिएको छ । त्यस्ता कलेजलाई विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका २०५९ बमोजिम मापदण्ड पूरा गरी माघभित्र प्रतिवेदन बुझाउन मन्त्रालयले पत्राचार गरेको छ ।  पत्रमा संस्थागत क्वालिटी एस्युरेन्स एग्रिडिकेशन (क्युएए) प्राप्त गरे…