काठमाडौं ,२० चैत । दिपायलको पिपल्ला बजारमा भीषण आगलागी भएको छ ।पिपल्ला बजारको बीच भागमै रहेको जीबी आयल स्टोरमा आगलागी सुरू भएको हो । आगो नियन्त्रण बाहिर गएको प्रहरीले वताएका छन । अहिलेसम्म आठ वटा पसल जलेर नष्ट भइसकेका छन् । २ वटा मोटरसाइकल पनि जलेका छन् । पम्पमा रहेका पेट्रोलिय ड्रमहरु पड्किरहेकाले आगो अझै…