काठमाडौं, १८ चैत । साक्षा यातायतले भक्तपुरमा सेवा विस्तार गर्न खोजेपछि त्यसको विरोधमा केही व्यवसायीहरु लागे पनि अन्तत साक्षा यातायतले भक्तपुरमा पनि आफ्नो सेवा विस्तार गर्न लागेको छ । हाल काठमाडौं र ललितपुरमा संचालनमा रहेको साझाले आफ्नो सेवा उपत्यकाका तिनै जिल्लामा विस्तार गर्न लागेको हो । जसको लागि रुट इजाजत अनुमति पाउने काम अन्तिम चरणमा पुगेको…