काठमाडौँ महानगरभित्र सञ्चालनमा रहेका छात्रावासलाई सूचीकृत हुन आह्वान

काठमाडौँ, १९ कार्तिक । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित छात्रावास (होस्टल)लाई सूचीकृत हुन आह्वान गरेको छ । महानगरपालिका शिक्षा विभागले एक सूचना जारी गर्दै तत्कालीन जिल्ला शिक्षा कार्यालय समेतबाट छात्रावास सञ्चालन अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन गरिरहेका संस्थाहरूलाई निर्धारित समयमा आवश्यक कागजात पेस गर्न भनेको हो । महानगरपालिले ३० दिनभित्र अभिलेखीकरण हुन, शिक्षा विभागमा…