अभियान कपिलबस्तुको जीतपुर सिद्धार्थ क्याम्पसको चौरमा

काठमाण्डौं, ३० फागुन । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियान अन्र्तगत आज कपिलबस्तुको जीतपुरमा वृहत्त जनसभा हुँदैछ । जीतपुरको जनसभामा अर्घाखाँची र कपिलबस्तुबाट स्थानीयको ठूलो सहभागिता भैरहेको छ । , सभामा सहभागी हुन जनता र पार्टी कार्यकर्ताको जीतपुरमा ठूलो संख्यामा आइरेहेका सभासद बलराम अधिकारीले जानकारी गराए । जीतपुरको सिद्धार्थ क्याम्पसको चौरमा सभाको आयोजना हुँदैछ ।। जीतपुरको…