पृथ्वी राजमार्ग अवरुद्ध, सयौँ यात्रु बाटामा अलपत्र

दमौली, १८ माघ । पृथ्वी राजमार्गको दमौली–खैरेनीटार सडक खण्डमा पर्ने तनहुँको जामुने गाविस– ३ रानाभाट बस्ती नजिकै बिहान सवारी साधनले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका तीन वर्षीय सङ्गम रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेलाई दमौलीमा उपचार हुन नसकेपछि तत्कालै पोखरा पठाइएको छ ।…