प्रधानमन्त्रीको मन्त्री र राजदूत बनाउने प्रलोभन

काठमाडौँ, ८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसबिना पहाड र पहाडबिना मधेसको कल्पना पनि गर्न नसकिने बताए । मुस्लिम मुक्ति मोर्चाद्वारा आयोजित ‘धर्मनिरपेक्षता र मुस्लिम मुद्दा’ विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिङ्गो नेपाल र नेपालमा रहेका नेपाली जनतालाई एकताबद्ध बनाउन पहल गरिरहेको बताउँदै तर केही परिवर्तन विरोधीलाई त्यो मन परेको छैन भने। प्रधानमन्त्रीले…