पर्वत, १० फागुन । एक विकट गाउँमा युवाको सक्रियतामा सुविधासम्पन्न खेल मैदान निर्माण भएको छ । उत्तरी पर्वतको भुकाताङ्ले गाविसमा सुविधा सम्पन्न खेलमैदान निर्माण गरिएको हो । जिल्लामा खेलकुद मैदानको अभावमा खेल गतिविधि शून्य बन्दै गएका बेला भुकाताङले गाविस–१ का युवाले गाउँमै आधुनिक सुविधा सम्पन्न खेलमैदान निर्माण गरेका हुन् । स्थानीय पिपलटारी युवा क्लबले रु…