ढुङ्गाको ढक प्रयोग गर्दै खुलेआम उपभोत्ता ठग्दै

बझाङ, ७ फागुन । व्यापारीले ढुङ्गाको ढक प्रयोग गरी सबैले देख्ने गरी उपभोक्तालाई ठगी गर्दै आएका छन् । स्थानीय व्यापारीले दाल, चामल, चिनी, तथा माछा मासु र तरकारी बिक्री गर्दा नाप तौल विभागले प्रदान गरेको फलामे ढक प्रयोग नगरी कम तौल भएका ढुङ्गाका ढक प्रयोग गरी ठगी गरेका पाइएको छ । उपभोक्ता तौलमा ठगिँदासमेत स्थानीय…