निर्वाचनको मिति तत्काल घोषणा नगरे सरकार संकटमा पर्नेः अध्यक्ष ओली

विराटनगर, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको उन्नतिका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । प्रेस चौतारी नेपालको १९ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित पुरस्कार वितरण तथा सम्मान समारोहमा — “नेपाली सञ्चार क्षेत्रलाई व्यवस्थित एवम् प्रभावकारी ढङ्गले अगाडि बढाउनका लागि प्रेस चौतारीले अग्रेणी भूमिका निर्वाह गर्नुपर्छ भने ”…