कृषिको विकास नगरेसम्म मुलुकको विकास हुँदैनः उपाध्यक्ष वामदेब

बुटवल, १९ माघ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान कार्यान्वयनका लागि निर्वाचन जरुरी भए पनि सरकारले निर्वाचन गराउन नचाहेको आरोप लगाए। नेपाल उद्योग तथा व्यवसायी महासङ्घ प्रदेश नं ५ समन्वय परिषद्को भेलालाई आज यहाँ सम्बोधन गर्दै नेता गौतमले मधेसकेन्द्रित दल सहमतिमा नआई संविधान कार्यान्वयन हुन सक्दैन भन्ने खालका अभिव्यक्ति संविधान कार्यान्वयनसँग मेल नखाने विचार…