जाजरकोट, १८ माघ । निर्माणाधीन जाजरकोट—जुम्ला सडकको खलङ्गा—पाँचकाटिया सडकखण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । नेकपा (माओवादी केन्द्र)का नेता पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले काम छिटो गर्नुहोस् बजेट अभाव हुँदैन । जिल्लाका दर्जनौँ सडकमा अहिले थप बजेटको व्यवस्था समेत गरिएको छ । सडक डिभिजनको एक करोड ९८ लाख लागतमा सडक निर्माण कार्य सुरु गरिएको छ ।…