काठमाडौँ, १३ भदौ । इण्ड्ष्ट्री-एकाडेमिया सम्बन्धलाई मजबुत बनाउन नलेज, स्किल्स र रिसोर्सेसको आदानप्रदान गर्ने, बजारको माग अनुसार हालको तथा भविष्यको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने, नयाँ नयाँ प्रविधिको अध्ययन अनुसन्धान गर्ने, ज्ञान हस्तान्तरण तथा तालीमको लागि सहकार्य गर्ने, उद्योग परिसंघले भौतिक पूर्वाधारको लागि सहयोग गर्ने र विद्यार्थीको इण्टर्नसिप तथा अभ्यासगत तालीमको लागि व्यवस्थापन गरिदिने मूल उद्वेश्यका…