काठमाडौँ, ५ भदौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । केहिदिन यता त्रिविका पदाधिकारीमाथि हमला गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले प्राध्यापकहरुलाई समेत धम्की दिनु सिङ्गो विश्वविद्यालय नै असुरक्षित भएको बताउनुभयो । उहाँले त्यस्ता व्यक्तिलाई तत्तकाल कारवाही गर्न गृहमन्त्रालयसँग माग समेत गर्नुभयो । उहाँले आफ्नो…