काठमाडौँ, २९ भदौ । काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित विद्यालय आज (भदौ २९)देखि खोल्न निर्देशन दिइएको छ । तर, यस दिन पठनपाठन नगर्न महानगरले भनेको छ । “सबै शिक्षक तथा कर्मचारीहरू मिति २०८२।०५।२९ गते आइतबारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउने,” महानगरको शिक्षा विभागले शनिबार (भदौ २८) जारी गरेको सूचनामा भनिएको छ । यस…