काठमाडौँ, ४ असोज । नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियुले मदन भण्डारी मेमोरियल लेक्चर सिरिजको प्रथम संस्करण सम्पन्न गरेको छ । अनेरास्ववियु उपत्यका विशेष वागमती प्रदेश कमिटीले आज काठमाडौँमा आयोजना गरेको ‘प्रतिभा पलायनः सामाजिक चुनौती वा विश्वव्यापी अवसर’ शिर्षकमा मदन भण्डारी मेमोरियल लेक्चर सिरिजको प्रथम संस्करण सम्पन्न भएको छ । नेपाली युवाहरु रोजगारी तथा शैक्षिक विकासको…