पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा फारम अब अनलाइनबाट

काठमाडौँ, १९ भदौ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्नमिल्ने भएको छ । विश्वविद्यालयले परीक्षालाई व्यवस्थित पार्न सोमबार पूर्वाञ्चल विश्वविद्यालय, विश्विद्यालयबाट सम्बन्धन लिएका निजी कलेजको संगठन पीयूक्यान र मिडासबीच परीक्षा व्यवस्थित बनाउन सम्झौता भएको हो । विश्वविद्यालयलाई पूर्ण रुपमा स्वचालित बनाउन गत वर्षदेखि प्रवेश परीक्षाको फारम अनलाइनबाट सुरु भएको थियो । यसलाई निरन्तरता दिन यस वर्षको शैक्षिक सत्रदेखि सबै…