काठमाडौँ, ३ असोज । संसदमा दर्ता भएको शिक्षा विधयेक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरु समग्र सार्वजनिक शिक्षा प्रति नागरिकको भरोसा, बिश्वस्नियता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको देखिएको भन्दै एमालेले आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । नेकपा एमाले प्रतिनिधिसभाका सचेतक महेश बर्तौलाले आन्दोलनप्रति…