काठमाडौँ, ६ भदौ । त्रिभुवन विश्वविद्यालयमा ४९ औं दीक्षान्तका लागि आवेदन खुला गरिएको छ । आवेदन फारम भदौं ४ गतेदेखि खुलेको हो । त्यसका लागि अनलाइन मार्फत आवेदन दिनुपर्ने हुन्छ । तर, भदौं ६ गतेसम्म पनि अनलाइन भने ‘अण्डर मेन्टेनेन्स फेज’ भनेर देखाइएको छ । मर्मत पुरा हुँदा सम्म प्रतिक्षा गर्न भन्दै त्रिवि परीक्षा नियन्त्रण कार्यालयको…